आईपीएल क्रिकेटको १७औँ संस्करण आजदेखि सुरु

Mar 22, 2024 - 09:40
 0  68
आईपीएल क्रिकेटको १७औँ संस्करण आजदेखि सुरु

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच खेलिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow