नेपालले आज क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दै

Feb 10, 2024 - 10:23
 0  143
नेपालले आज क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दै

काठमाडौं । नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। अर्को अर्थात् सिरिजको अन्तिम खेल सोमबार हुनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow