सुनचाँदीको मूल्य स्थिर

Jan 26, 2024 - 14:39
 0  153
सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजाबी सुन प्रतितोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow