घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

Jan 17, 2024 - 14:30
 0  158
घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । महासङ्घकाअनुसार आज छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।हिजो छापावाल सुन १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow