घट्यो सुनको मूल्य

Jan 11, 2024 - 13:00
 0  156
घट्यो सुनको मूल्य

काठमाडौँ । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको कारोबार मूल्य १४ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow