यू–१९ एसिया कपमा नेपाल र अफगानिस्तान भिड्दै

Dec 10, 2023 - 11:40
 0  144
यू–१९ एसिया कपमा नेपाल र अफगानिस्तान भिड्दै

काठमाडाैं मंसिर २४,

यू–१९ एसिया कपमा आइतबार नेपाल र अफगानिस्तान भिड्ने भएका छन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow