चितवनमा आजबाट सञ्चालन भयो दसैँ तिहारलाई लक्षित सुपथ मूल्य पसल

Oct 8, 2023 - 12:52
 0  4035
चितवनमा आजबाट सञ्चालन भयो दसैँ तिहारलाई लक्षित सुपथ मूल्य पसल

चितवन, असोज १८–

चितवनमा दसैँ तिहारलाई लक्षित गरेर आज (आइतबार) बाट सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालनमा ल्याउने सुपथ मूल्य पसल आजबाट छठसम्म नारायणगढमा सञ्चालन हुने कर्पोरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिएका हुन् ।

दाहालका अनुसार पसलमा बजार भन्दा सस्तो मूल्यमा खाद्यान्न सामग्रीहरु उपलब्ध हुने छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow