बिजुलीका पोल र ट्रान्सफर्मरमा गाडी ठोक्कियो

काठमाडौं, साउन ११-
काठमाडौंको सिनामंगलमा गाडी बिजुलीको पोलमा ठोक्किएको छ।
दुर्घटनामा मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनाले बिजुलीको ट्रान्सफर्मर र गाडीमा क्षति पुगेको छ।
What's Your Reaction?






