नारायणीमा हामफालेका एक पुरुषको सकुशल उद्धार

Nov 3, 2023 - 16:07
 0  136
नारायणीमा हामफालेका एक पुरुषको सकुशल उद्धार

भरतपुर । नारायणी पुलबाट नदीमा हामफालेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । सल्यान घर भई भरतपुरमा मिस्त्री काम गर्दै आएका लालबहादुर बिक शुक्रबार दिउँसो नारायणीमा हामफालेका थिए । उनको बोट व्यवसायी र प्रहरीले उद्धार गरेका छन् । बिक मानसिक रुपमा कमजोर र मापसे पनि सेवन गरेको पाइएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख बसन्त पाण्डेले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow