बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको छ। मंगलबार साँझ साढे ६ बजेदेखि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठबन्धनको बैठक बसेको हो।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस महामन्त्री पुर्णबहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई सहभागी रहेको स्रोतले जनाएको छ। 

About चितवन मिडिया अनलाइन

View all posts by चितवन मिडिया अनलाइन →

Leave a Reply

Your email address will not be published. Required fields are marked *