मन्जुश्री फाईनान्स लिमिटेड टाडि शाखाबाट कारोबार शुभारम्भ

मन्जुश्री फाईनान्स लिमिटेडले चितवन जिल्लाको टाडि शाखाबाट कारोबार शुभारम्भ गरेको छ । शाखाको मन्जुश्री फाइनान्स लिमिटेडका सन्चालाक समिती अध्यक्ष र सन्चालक समिती सदस्यहरुले उद्घाटन गर्नुभएक थियो।

काठमाडौंको नया बानेश्वरमा मुख्य कार्यालय रहेको यश फाईनान्सको यश अघि नारायणगढ, न्युरोड काठमाडौं ,पाल्पा रोड बुटवल ,धनगढी ,इटहरी ,विराटनगर , नेपालगन्ज ,धरान ,पोखरा,बिरगंज ,मुर्गिया,योगिकुटी, मणिग्राम, भैरहवा ,गैंडाकोट ,हाकिमचोक भरतपुर ,पर्साबजार,इनरुवा, झुम्का बजार, र बिराटचोकमा गरि २० वटा शाखा सन्चालन भैरहेको थियो भने अब थप एउटा शाखा थप्दै २१ शाखा पुगेको हो।

२०७८साल आस्विन मसान्त सम्म रु९६करोड ५३लाख चुक्ता पुजि एवम रु ५० करोड डिवेन्चर जारी गरेको रास्टृय स्तरको यश फाइनान्सले रु १०.७७ अर्व निक्षेप सन्कलन गरि रु ८.५८अर्व कर्जा परिचालन गरेको छ! साथै यश फाइनान्सले विप्रेषण , मोबाइल बैकिङ,ईन्टरनेट बैकिङ,र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक व्याजदरको सुबिधा समेत दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *